काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीचको वार्तामा कुलमान घिसिङलाई पनि सहभागी गराउने प्रयास तीव्र भएको छ। जेनजी अभियानी सुदन गुरुङलगायतको सहजीकरणमा कुलमानलाई वार्तास्थलतर्फ लगिएको स्रोतले जनाएको छ। रास्वपाको जारी केन्द्रीय समिति बैठक छाडेर सभापति लामिछाने वार्तामा सहभागी हुन निस्किएका छन्। अनिर्णित बनेको वार्तालाई पुनः सुरू…