२०८३, ११ कार्तिक बुधबार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु


काठमाडौं । नेपाल सरकार को मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटार मा केहीबेरदेखि बैठक चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सरकारलाई जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बुझाइएपछि बसेको यो पहिलो मन्त्रिपरिषद् बैठक हो।

उक्त प्रतिवेदन भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। प्रतिवेदन पूर्ण रूपमा सार्वजनिक गर्नुपर्ने भन्दै विभिन्न पक्षबाट दबाब बढ्दै गएको छ।

प्रकाशित मिति : २०८२, ३० फाल्गुन आईतबार  ३ : ५९ बजे

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव

आज देशभर बादल, केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशभरको मौसम

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य, कालीमाटीमा कुनको भाउ कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका