२०८२, १७ असार मंगलबार

सबै क्षेत्रमा इन्टरनेट: मन्त्री गुरुङ

काठमाडौ, माघ ३० । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकका सबै क्षेत्रमा इन्टरनेट पु¥याउने कामलाई तिव्रता दिइने बताएका छन । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकारसँगको अन्र्तक्रिया उनले सडक र बिजुली पुगेको स्थानमा अप्टीकल फाइबर र भौगोलिक दुरदराजका क्षेत्रमा भिस्याट पु¥याउने गरी सरकारले काम गरिरहेको जानकारी दिएका हुन् ।   सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले…