बुटवल १ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी वैशाखको चुनाव दुनियाँको कुनै तागतले रोक्न नसक्ने बताएका छन् । शनिबार ओली समूहको लुम्बिनी प्रदेशद्वारा आयोजित सभालाई सम्बोधन गर्दै उनले वैशाख १७ र २७ गते निर्वाचन दुनियाँको कुनै तागतले रोक्न नसक्ने दाबी गरेका हुन् । महासचिव पौडेलले भने– ‘म…