२०८२, २ फाल्गुन शनिबार

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ । उपाध्यक्ष बिष्णु पौडेल नेतृत्वको समितिले बरिष्ठ उपाध्यक्ष पद हटाएर पदाधिकारी संख्यामा भारी कटौतीको प्रस्ताव राखेपछि सचिवालय बैठकमा गरामगरम बहश भएको हो । एमालेले आज विधान संशोधन प्रस्ताव र पूर्वराष्ट्रपति विद्या भण्डारीलाई जिम्मेवारी दिनेलगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको थियो । सो बैठकमा नेताहरुले धारणा…