२०८३, २० आश्विन बुधबार

मध्यपूर्वको तनाव अन्त्यबारे ट्रम्प-पुटिनबीच कुराकानी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भइरहेको अमेरिकी सैन्य अभियान चाँडै अन्त्य हुन सक्ने बताएका छन्। तर उनले यो अभियान यही हप्ता नै समाप्त नहुने स्पष्ट पारेका छन्। ट्रम्पका अनुसार इरानको सैन्य क्षमता अहिले धेरै कमजोर भइसकेको छ। उनले इरानसँग रहेका अधिकांश शक्ति र संरचना नष्ट भइसकेको दाबी गरेका छन्। फेब्रुअरी महिनाको अन्त्यतिर अमेरिका…