२०८२, २ फाल्गुन शनिबार

एमालेमा कुनै गुट छैन, पार्टी एकताबद्ध छ: सचिव भट्टराई

ताप्लेजुङ । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले एमालेमा हाल कुनै गुटबन्दी नरहेको स्पष्ट पारेका छन् । प्रेस चौतारी ताप्लेजुङद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमाले पूर्ण एकताबद्ध रहेको बताए । भट्टराईले वर्तमान सरकार देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै गठित भएको र आगामी निर्वाचनसम्म यही सरकार रहने…