२०८३, ३० भाद्र बुधबार

कमलामाईमा चुनाबी माहौल बनाउँदै एमाले उमेदवार थापा

सिन्धुलीः उमेदवारहरुको भीडमा सिन्धुली क्षेत्र नंं २ मा बौद्धिक, क्षमतावान र शालिन उमेदवारका रुपमा अलग परिचय बनाएका एमाले उमेदवार मनोजजंग थापाले कमलामाई नगरपालिका क्षेत्रमा आफ्‌नो चुनाबी अभियानलाई तिब्रता दिन थालेका छन् ।जिल्ला सदरमुकमा सिन्धुलीमाढी अर्न्तगत रहेको वडा नंं ६ मगरटोलमा आज बिहान पुग्दा मतदाताको सत्साह निकै बलियो देखिएको छ ।  टोलमा पुगेर मतदाता समक्ष मत…