२०८३, ११ असार शुक्रबार

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आइतबार गृहमन्त्रालयमा भेटवार्ता भएको छ । करिब ४५ मिनेट लामो भेटमा आगामी प्रतिनिधिसभा निर्वाचनको सुरक्षा र दुर्गा प्रसाईंको पछिल्लो भारत भ्रमण मुख्य विषय बनेको स्रोतले जनाएको छ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का संयोजक प्रसाईं दिल्ली भ्रमणबाट फर्किएपछि गृहमन्त्रीले…