२०८३, ८ भाद्र मंगलबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। बैठक २८ पुस बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीभित्र चुलिँदै गएको विशेष महाधिवेशन विवादकै बीच बैठक आह्वान गरिएको हो। कांग्रेसभित्र एक पक्षले विशेष महाधिवेशनलाई अवैधानिक भन्दै विरोध गरिरहेका छन् भने अर्को पक्षले नेतृत्व र नीति चयन गर्ने प्रक्रियालाई अघि…