काठमाडौं । नेकपा (एमाले) संसदीय दलले संसदमा आफ्ना सांसदहरूको भूमिका थप प्रभावकारी बनाउन ‘इस्यु कलेक्सन सेन्टर’ स्थापना गर्ने तयारी गरेको छ। एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सांसदहरूलाई तथ्य, प्रमाण र अध्ययनमा आधारित सामग्री उपलब्ध गराउने उद्देश्यले उक्त केन्द्र स्थापना गर्न लागिएको जानकारी दिइन्। उनका अनुसार संसदमा उठाइने विषयलाई थप सशक्त बनाउन क्लस्टर, एजेन्डा र…