२०८३, १९ आश्विन मंगलबार

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन महरले दिएको अभिव्यक्ति तथ्यसँग मेल नखाने दाबी गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आपत्ति जनाएको छ। संगठनले सांसद महरसँग सार्वजनिक रूपमा क्षमायाचना गर्न माग गरेको छ। संगठनका अनुसार भदौ ७ गते अपराह्न ४ः४२ बजे महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख ९५६ नम्बरको महाकाली…