झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजकमा देवेन्द्र दाहाल चयन भएका छन्। सहसंयोजकमा दीपक कार्की र मेनुका काफ्ले तोकिएका छन्। आज गौरादहमा बसेको निर्वाचन क्षेत्र नं. ५ समन्वय समितिको बैठकले ५ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो। केन्द्रीय सदस्य दीपक कार्कीका अनुसार उक्त परिचालन कमिटी मातहत रहने गरी…