२०८३, १९ जेष्ठ बुधबार

एमाले अध्यक्ष श्रेष्ठले राजन दाहाललाई भने-अराजक अभिव्यक्ति बन्द नगरे प्रतिरोध गर्छौं

सिन्धुली: नेकपा एमाले सिन्धुलीले एक बिज्ञप्ती मार्फत पार्टी र नेतृत्वका बिरुद्ध गरिने विष बमनको भण्डाफोर गर्ने बताएको छ । जिल्ला अध्यक्ष महेन्द्र देव श्रेष्ठले आज एक बिज्ञप्ती मार्फत नेपाली कम्युनिष्ट पार्टी क्षेत्र नं. २ का उमेदवार राजन दाहालले आफू पराजय हुने निश्चित भएपछि हाम्रो पार्टी र नेतृत्वका बिरुद्ध अर्नग्नल प्रचार गरेको बताउँदै त्यसलाई नरोके प्रतिरोध…