रामेछाप । नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुङ्गेलले सरकार रसुवा र नुवाकोटका बाढीपीडितको उद्धार तथा राहतमा भन्दा प्रचारमा केन्द्रित भएको आरोप लगाएका छन्। मानव अधिकार एलाइन्सले रामेछापमा आयोजना गरेको कार्यक्रममा बोल्दै ढुङ्गेलले बाँच्न पाउने अधिकार नागरिकको मानव अधिकारको आधारभूत विषय भए पनि सरकारको उदासीनताका कारण अहिले यही अधिकार संकटमा परेको बताए। उद्धार र राहतको पर्खाइमा…