काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभा बैठकमा आज विपक्षी दलहरूले अवरोध गरेका छन्। बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सरकारसँग स्पष्ट स्पष्टीकरण माग गरेका थिए। उनीहरूले सीमा, सार्वभौमसत्ता र राष्ट्रिय अडानजस्ता संवेदनशील विषयमा दिइएका भनाइहरू गम्भीर भएकाले तत्काल स्पष्ट पारिनुपर्ने बताएका छन्। विपक्षी दलहरूको अवरोधका…