२०८३, १९ आश्विन मंगलबार

बाढीपछि बनेको नयाँ तालको जोखिमबारे सी जिनपिङको विशेष चासो

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले तिब्बतमा पहिरोपछि बनेको नयाँ अवरोध तालको अवस्थाबारे विशेष निगरानी राख्न निर्देशन दिएका छन्। शुक्रबार चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरूको आकस्मिक बैठकमा सीले नयाँ बनेको ताल र आसपासका पहाडको स्थिरतामा नजिकबाट निगरानी गर्न निर्देशन दिएका हुन्। उनले थप बाढी, पहिरो वा अन्य विपद् आउन नदिन आवश्यक सबै उपाय अपनाउन अधिकारीहरूलाई…