२०८३, २९ असार मंगलबार

ओली र लेखकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको छ। प्रहरीका अनुसार भक्तपुरको गुण्डु र कटुञ्जेस्थित आ-आफ्नो निवासबाट पक्राउ परेका उनीहरूलाई हाल भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ। नियमित प्रक्रिया अन्तर्गत स्वास्थ्य अवस्था परीक्षण गर्न उनीहरूलाई त्रिवि शिक्षण अस्पताल लगिएको हो। अस्पतालमा परीक्षणपछि…