काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेश प्रदेशको वित्तीय संरचना खलबलिएको बताएका छन्। जनकपुरमा आयोजित पार्टी सभालाई सम्बोधन गर्दै उनले मिटरब्याज, लघुवित्त र सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। थापाले सहकारीका नाममा भइरहेको ठगीप्रति कडा टिप्पणी गर्दै दोषीलाई कानुनी दायरामा ल्याइने बताए। “सहकारीका ठगहरूलाई तह लगाउने मात्रै होइन, मिटरब्याज र लघुवित्तका…