२०८३, २८ भाद्र सोमबार

विश्वासको मत लिनुअघि नै बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएका छन्। सोमबार प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्ने क्रममा सम्बोधन गर्दै उनले मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका हुन्। राजीनामा घोषणा गर्नुअघि बानियाँले आफ्नो एक वर्षे कार्यकालमा प्रदेश सरकारले गरेका प्रमुख काम तथा उपलब्धि २८ बुँदामा प्रस्तुत गरेका थिए। नेकपा एमालेले गत ६ साउनमा प्रदेश सरकारलाई…