२०८३, ७ भाद्र सोमबार

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो, ६ मन्त्रीको सामूहिक राजीनामा, सरकारलाई दिएको समर्थन पनि फिर्ता

भक्तपुर, ६ साउन । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । सरकारमा सहभागि भएका एमालेका छ जना मन्त्रीले आज संयुक्त राजिनामा बुझाए संगै एमाले सरकारबाट बाहिरिएको वागमति प्रदेशका निवर्तमान् स्वास्थ्य मन्त्री किरण थापा मगरले जानकारी दिनुभयो । उहाँलृ सबै मन्त्रीले आज मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सामूहिक राजीनामा बुझाएको जानकारी दिनुभयो । नेपाली कांग्रेस र नेकपा…