२०८३, २६ आश्विन मंगलबार

सुनको मूल्यमा सातामै १२ हजार ९०० रुपैयाँको उछाल, तीन लाख नजिक

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले एक सातामै १२ हजार ९०० रुपैयाँको छलाङ मारेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साउन १५ गते प्रतितोला २ लाख ८४ हजार रुपैयाँ रहेको सुनको मूल्य साउन २२ गतेसम्म आइपुग्दा बढेर २ लाख ९६ हजार ९०० रुपैयाँ पुगेको हो। यो साता सुनको मूल्यमा विशेषगरी बुधबारदेखि तीव्र वृद्धि देखिएको…