२०८३, २८ श्रावण शुक्रबार

अमेरिकी र अष्ट्रेलियन डलरको विनिमयदर यथावत

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ। त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ७७ पैसा तोकिएको छ। राष्ट्र बैंकका अनुसार पछिल्ला केही दिनयता…