२०८३, २६ आश्विन मंगलबार

नाइमा एक्सपोमा ग्लोबल आइएमईको ‘धमाका’, ५.२५ प्रतिशत ब्याजमै अटो लोन

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ सुरु भएसँगै गाडी खरिदकर्तालाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले नयाँ अटो लोन योजना सार्वजनिक गरेको छ। बैंकले एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकलाई न्यूनतम ५.२५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको हो। बैंकका अनुसार ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी अटो लोन लिन सक्नेछन्। हालको…