२०८३, २८ श्रावण शुक्रबार

नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटियो

काठमाडौं । जेन जी आन्दोलनका क्रममा राजधानीको केन्द्रमा रहेको संसद् भवनभित्रको राष्ट्रिय वाणिज्य बैंक शाखाबाट ५ करोड रुपैयाँ नगद र १८ किलो सुन लुटिएको खुलासा भएको छ। उक्त घटना हालसम्मकै गम्भीर बैंक लुटपाटमध्ये एक भएको नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले जानकारी दिएका छन्। गभर्नर पौडेलले हालै एक पडकास्टमा सहभागी हुँदै उक्त लुटपाटको जानकारी दिएका…