२०८३, २६ आश्विन मंगलबार

ज्योति विकास बैंकको नाफामा ‘बम्पर’ उछाल, एक वर्षमै ९०५ प्रतिशत वृद्धि

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा वित्तीय प्रदर्शनमा ठूलो सुधार गरेको छ। बैंकको खुद नाफा एकै वर्षमा करिब १० गुणाले बढेर १ अर्ब रुपैयाँ नाघेको छ। बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अर्थात् असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले १ अर्ब ५९ लाख ५२ हजार रुपैयाँ खुद…