काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको प्रमुख पर्व सोनाम ल्होछारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायलाई हार्दिक शुभकामना व्यक्त गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र समावेशी विकासको पक्षमा दृढ राजनीतिक सन्देश दिएका छन्। अध्यक्ष ओलीले जारी गरेको शुभकामना सन्देशमा सोनाम ल्होछार तामाङ समुदायको नयाँ वर्ष मात्र नभई…