पनौती । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा रोटरी क्लब अफ पनौतीले विश्व शान्तिको कामनासहित पनौतीमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ ।पनौती–७ स्थित राजकुमार महासत्त्व (नमःबुद्ध)को जन्म भएको न्हु बहाल परिसरमा रहेको नमोबुद्ध द्यो छें र चैत्यमा दीप प्रज्वलन गर्दै दिवस मनाइएको थियो । रोटरी क्लब अफ पनौतीको आयोजना तथा रोट¥याक्ट क्लब अफ पनौती र इन्ट¥याक्ट…