२०८३, २८ असार सोमबार

दाङमा फराकिलो मतान्तरका साथ शंकर पोख्रेल विजयी

काठमाडौं / दाङको २ नम्बर निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ मा एमाले नेता शंकर पोखरेल विजयी भएका छन् । पोखरेलले काँग्रेस उम्मेदवार कमल किशोर घिमिरेलाई ९ हजार ५४८ मतअन्तरले हराएका हुन् । जिल्ला निर्वाचन कार्यालय दाङको स्रोतले दिएको जानकारी अनुसार पोखरेलले २० हजार ७२७ मत पाएका छन् । घिमिरेको पक्षमा ११ हजार १७९ मत छ ।…