२०८३, २८ असार सोमबार

काभ्रेमा ६० देखि ७० प्रतिशतको हाराहारीमा मतदान

धुलिखेल /काभ्रेमा प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गत दोस्रो चरणमा सम्पन्न निर्वाचनमा ६० देखि ७० प्रतिशतसम्म मत खसेको अधिकारीहरुले अनुमान गरेका छन् । जिल्ला निर्वाचन अधिकारी मधुकरप्रसाद पौडेलका अनुसार जिल्लाको १८९ मतदान केन्द्र र ३५० मतदानस्थल मार्फत ६० देखि ७० प्रतिशतसम्म मत खसेको छ । निर्वाचनमा २ लाख ७२ हजार ७ सय ९२ जना मतदाता सहभागि भएका…