२०८३, ७ कार्तिक शनिबार

सुचनामा अंकुश लगउँदै सरकार : विवरणा पाउन सातै सर्त !

सुचनामा अंकुश लगउँदै सरकार : विवरणा पाउन सातै सर्त !


काठमाडौं, भदौ ७: सरकारले कुनै पनि सुचना संकलनकर्तालाई सातवटा पुर्वसर्त पुरा गरेपछि मात्र सुचना उपलब्ध गराउने भएके छ । प्रतिनिधिसभामा दर्ता वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मा सातवटा पुर्वसर्त पुरा नगरीकन कसैले पनि सरकारी नियकायाट सुचना प्राप्त गर्न नसक्ने व्यवस्था छ ।

विधेयकम सुचना संकलन गर्ने समय, सुचनाको विषयवस्तु, प्रकृति, सुचना माग्नुको उदेश्य, सुचना परीक्षण विधि र प्रक्रिया, संकलित सुचना गोप्य राख्ने सुनिश्चितता र सुरक्षाका विषयमा सुचना माग गर्नेले पहिलो नै खुलाउनुपर्ने पुर्वसर्त राखिएको छ ।, आजकोनागरिक दैनिकमा पहिलो पृष्ठमा यो खबर छापिएको छ ।

प्रकाशित मिति : २०७५, ७ भाद्र बिहीबार  ६ : २१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना