२०८३, १५ आश्विन शुक्रबार

आजबाट नयाँ कानुनी युग सुरु, १६५ वर्षपछि मुलुकी ऐन विस्थापित

काठमाडौं, भदौ ०१ : एक सय ६५ वर्ष पुरानो मुलुकी ऐन विस्थापित गर्दै मुलुकी फौजदारी र देवानी संहितासहित पाँचवटा कानुन एकसाथ लागू हुँदै छन्। मुलुकी अपराध संहिता-२०७४, मुलुकी देवानी संहिता-२०७४, मुलुकी फौजदारी कार्यविविधि संहिता-२०७४, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) संहिता- २०७४ र मुलुकी देवानी कार्यविधि संहिता- २०७४ शुक्रबारदेखि एकसाथ लागू हुँदै छन्। व्यवस्थापिका संसद्बाट…