२०८२, १४ फाल्गुन बिहीबार

स्याङजामा ओलीको भावुक सम्बोधन– म भित्र जनताले दिएको किड्नी छ, जनताको सेवामै जीवन विताउँछु

स्याङजा/ एमाले अध्यक्ष केपी शर्मा ओलीले अव बन्ने सरकार अहिलेको जस्तो नाफाखोर नहुने वताउनुभएको छ । स्याङजाको पुतलीवजारमा आयोजित वाम गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कम्युनिस्ट पार्टीको सरकार बने अधिनायकवाद आउँछ भन्ने हल्ला कांग्रेसले चलाएको भन्दै पटक पटक बहुमत ल्याएर कांग्रेसले के गर्यो भन्ने प्रश्न गर्नुभयो । ‘पहिले कम्युनिस्टको सरकार आए बूढाबूढीलाई गोली…