२०८२, २१ असार शनिबार

वाम गठबन्धनका उम्मेदवार रतन थापाको गाडीमा आगजनी

वाम गठबन्धनका उम्मेदवार रतन थापाको गाडीमा आगजनी


कैलाली । कैलालीमा वाम गठबन्धनका उम्मेदवारको गाडीमा आगजनी भएको छ । नचिनेका मानिसको समूहले बिहीबार बिहान साढे ३ बजेतिर निर्वाचन क्षेत्र नम्बर २ को ९क० बाट प्रदेशसभाका उम्मेदवार रतन थापाको गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

लम्की चुहा नगरपालिकामा रहेको थापाको घर पछाडि रहेको ग्यारेजमा राखिएको बा १६ च ६८९९ नम्बरको गाडीमा आगजनी भएको हो । त्यो गाडी थापाले चुनावी प्रचारका लागि प्रयोग गरिरहेका थिए ।

आगजनीमा संलग्नहरुको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय लम्कीका इन्चार्ज नैन बहादुर साउदले जानकारी दिए ।

प्रकाशित मिति : २०७४, १४ मंसिर बिहीबार  १० : २९ बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न