बनेपा, जनप्नतिनिधिको काममा प्रहरी प्रशासनले तीब्र असहयोग गरेको पाइएको छ । बनेपा नगरपालिका वडा नम्बर ६ को वडा कार्यालयले चण्डेश्वरी खोलादेखि धुलिखेलको सिमासम्म अरनिको राजमार्ग विस्तार गर्ने क्रममा इलाका प्रहरी कार्यालयले सहयोग नगरेको हो । यो खण्डमा सडक अतिक्रमण गरी विभिन्न ब्यवसायीले वर्कशप, हार्डवेयर सञ्चालन गरेका थिए । सडक मिचेर पार्किङ गरेको टिपर हटाउन सोमबार…