इनरुवा, २ भदौ:अर्नाका लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा २१ हजारभन्दा बढी पर्यटकले अवलोकन गरेको छ । आरक्षमा आव २०७४÷७५ मा २१ हजार ७९९ पर्यटकले अवलोकन गरेको हो । तीमध्ये २१ हजार ३६३ नेपाली, सार्क मुलुकबाट ५४ र विदेशी ३८२ गरी कुल २१ हजार ७९९ पर्यटकले आरक्ष अवलोकन गरेको आरक्षका संरक्षण अधिकृत…