२०८३, २४ श्रावण सोमबार

विद्यार्थीले प्रमाणपत्र धितो राखेर ७ लाख अनुदान पाउनु सबै विद्यार्थीको जित हो : सांसद नविना लामा

काठमाडौं /  नेकपाकी युवा नेतृ एवं सांसद नविना लामाले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण पाउने बजेटले सबै बिद्यार्थीहरुको जित भएको बताएकी छिन् । आर्थिक वर्ष २०७५ र ०७६ को बजेटमाथि आइतबार आफ्नो धारणा राख्दै सांसद लामाले विद्यार्थी आन्दोलनको उपलब्धी रहेको टिप्पणी गरिन। दिद्यार्थीहरुले कठिन परिश्रमबाट पाएको प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ…