२०८३, २४ श्रावण सोमबार

काभ्रेमा माइक्रो फोर्स गाडीले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु

धुलिखेल । काभ्रेको धुलिखेल नगरपालिका वडा नं ९ पानिट्याङकीमा माइक्रो फोर्स गाडीले ठक्करदिदा मोटर साईकल चालकको मृत्यु भएको छ । मोटर साइकलको पछडी सवार एकजना गम्भीर घाइते भएका छन् । विपि राजमार्गमा सिन्धुलीबाट काठमाडौं आउदै गरेको ना.१ ज २५१५ नम्बरको माइक्रो फोर्स गाडीले  भकुण्डेतर्फ जाँदै गरेको जादै गरेको ज ११ प १२९७ नम्बरको मोटर साईकललाई…