२०८२, २ श्रावण शुक्रबार

वाम गठबन्धनका उम्मेदवार नवराज शिलवालको चरित्र हत्या गरेको भन्दै स्वतन्त्र उमेद्वारलाई पक्रेर प्रहरीमा बुझाईयो निर्वाचन आयोगलाई थाहा छैन

वाम गठबन्धनका उम्मेदवार नवराज शिलवालको चरित्र हत्या गरेको भन्दै स्वतन्त्र उमेद्वारलाई पक्रेर प्रहरीमा बुझाईयो निर्वाचन आयोगलाई थाहा छैन


ललितपुर । बाम गठबन्धनका उम्मेदवार नवराज शिलवालको प्रायोजित रुपमा चरित्र हत्या गर्दै प्रचारमा हिडेका स्वतन्त्र उमेद्वार गुण बहादुर थापाको टोलिलाई सयुक्त वाम गठन्धनको यूवा विद्यार्थीहरुको टोलिले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको छ ।

ललितपुरको चापागाउमा नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको हो । निर्वाचन आचारसंहिता बिपरित गतिबिधी गरेकाले तत्काल कार्वाहीको माग गर्दै उनीहरुले प्रहरीलाई बुझाएको जनाएको छ ।

उनीहरुले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । यस घटनाको विषयमा निर्वाचन आयोगले अहिले सम्म कुनै प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : २०७४, १४ मंसिर बिहीबार  १० : ४१ बजे

आजको तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ ।

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो, सचेत रहन आग्रह

काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै