२०८१, ८ मंसिर शनिबार

काभ्रेलाई प्रदेशको राजधानी र डाँडापारिलाई सुगम बनाइनेछ : अध्यक्ष प्रचण्ड

डाँडापारि, महाभारत काभ्रे । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले वाम गठबन्धनको नयाँ सरकार बने लगत्तै काभ्रेको विकट क्षेत्र डाडापारीको महाभारत र खानीखोला गाउपालिकालाई विकासका सबै पुर्वाधार पु¥याइने बताएका छन् । उनले प्रदेश नम्बर तीनको राजधानी पनि वाम गठबन्धनको सरकारले काभ्रेमा नै बनाउने ठोकुवा गरेका छन् । अध्यक्ष प्रचण्डलाई महाभारत गाउपालिकाको अवस्थाबारे जानकारी गराउने…