काठमाडौं, असोज २१ : गृहमन्त्रालयले नेपाल प्रहरीका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको छ । गृहमन्त्रालय अन्तरगत बढुवा समितिको शनिबार बसेको बैठकले विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, ठाकुरप्रसाद ज्ञवाली र पूर्णचन्द्र जोशीसहित एघार एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । डीआईजीमा बढुवाका लागि सयमा ७२ अंकसहित पहिलो नम्बरमा…