२०८१, १ फाल्गुन बिहीबार

मन्दिरमा भगवानको दर्शन गर्दा भुलेर पनि नगर्नुहोस् यी ४ गल्ती

मन्दिरमा भगवानको दर्शन गर्दा भुलेर पनि नगर्नुहोस् यी ४ गल्ती


मानिसहरु मन शान्ति र भगवानको आशीर्वाद पाउनको लागी प्राय: मन्दिरमा दर्शन गर्न जाने गर्दछन्। त्यस क्रममा धेरै पटक सानो-सानो गल्तीहरु गर्ने गर्दछौ, जसबाट पूजा र दर्शनको पूरा लाभ प्राप्त हुदैन । आज हामी तपाईलाई बताउछौ कि मन्दिरमा भगवानको दर्शन गर्ने समयमा के गल्ती गर्न हुदैन ।

१. मन्दिरमा दर्शन गर्दाको समय शान्त रहनुहोस्। मन्दिरमा भगवानको दर्शन गर्न जादा त्यस समयमा सधै यस कुराको ध्यान राख्नुहोस् कि मन्दिरमा ठुलो स्वरमा हास्ने र चिच्चाउनु ठीक मानिदैन ।

२. सही परिक्रमा गर्नुहोस्। मन्दिरमा भगवानको दर्शन गरिसकेपछि परिक्रमा गरिन्छ तर अज्ञानताको कारणले मानिसहरु उल्टो परिक्रमा गर्ने गर्दछन् । परिक्रमा सधै बायाँबाट दायाँ गर्नु पर्दछ । भगवान शिवको आधा परिक्रमा गर्नु हुदैन ।

३. मन्दिरमा प्रवेश गर्दाको समय आफ्नो साथ कुनैपनि यस्तो चिज नालानुहोस् जसलाई शास्त्रमा वर्जित मानिएको छ । जस्तै छालाको बेल्ट, ब्याग आदि ।

४. मन्दिरमा जब भगवानको दर्शन गर्नुहुन्छ तब मूर्ति अगाडि बस्नु हुदैन । सधै छड्के अवस्थामा उभिने प्रयास गर्नुहोस् ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ७ : ४५ बजे

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले