२०८३, २१ भाद्र सोमबार

आज असोज २८ गतेको राशिफल हेर्नुहोस्

मेष राशि : मित्रजनबाट सुख सहयोग प्राप्त होला । हाँस खेल तथा मनोरञ्जन गर्ने मौका मिल्ला । मनमा हर्ष बढ्ला । भोजन तथा शयनमा सुख प्राप्त होला । स्वास्थ्यलाभ होला । मानसम्मान बढेर जाला । वृष राशि : अन्न तथा वस्त्रको लाभ होला । विशिष्ट व्यक्तिसँग भेटघाट रहला । दौडधुप गरेपनि काम सम्पन्न होला ।…