२०८२, २८ पुस सोमबार

भगवान राम नेपालमै जन्मिएका हुन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भगवान राम’को जन्म नेपालमै भएको फेरि पनि दाबी गर्नुभएको छ। नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा सोमबार काठमाडौँमा आयोजित ‘नेपालमा पर्यटनः अवस्था, चुनौती र सम्भावना’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो दाबी गर्नुभएको हो। प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘आज भन्दा चार हजार वर्ष अगाडि रामको जन्म भएको थियो। रामको जन्म यही…