सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ६ स्थित एक नम्बर बजार टोल विकास संस्थाका महिलाहरुले तिजको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन् । आउँदै गरेको नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको समूहकी सचिव रेजिना श्रेष्ठले जानकारी दिइन् ।कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको…