ललितपुर । दिनानुदिन बढिरहेको सडक दुर्घटनाबाट देश आक्रान्त बनिरहेकोबेला सडकमै काम गर्ने यातायात मजदुरहरु पीडित नहुने कुरै भएन । अझ यातायात मजदुरहरुलाई नै दुर्घटनाको कारक बनाउने र दुर्घटनापछि मजदुरहरु भौतिक रुपमै असुरक्षित हुने अवस्था आएकाले यातायात मजदुरहरु स्वयमले सडक दुर्घटना न्युनिकरण अभियानको थालनी गरेकाछन् ।आइतबार ललितपुरको केन्द्र लगनखेलमा यातायात मजदुरहरु भेला भएर म जिम्मेवार यातायात…