२०८३, १८ आश्विन सोमबार

कम्बोडियामा अलपत्र ६३ नेपालीको उद्धारका लागि ट्राभल डकुमेन्ट तयार

कम्बोडियामा अलपत्र ६३ नेपालीको उद्धारका लागि ट्राभल डकुमेन्ट तयार


काठमाडौं ।  थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा अलपत्र परेका ६३ जना नेपालीलाई स्वदेश फर्काउन ट्राभल डकुमेन्ट तयार गरी पठाएको छ। उनीहरू अनलाइन फाराम भरेपछि फिर्ता पठाइनेछ। यसअघि ४६ जनाको उद्धार भइसकेको छ।

पर्यटक भिसामा रोजगारीको प्रलोभनमा परी धेरै नेपाली कम्बोडिया पुग्ने र गैरकानुनी काममा फस्ने गरेको पाइएको छ। दूतावासले भिजिट भिसामा रोजगारीका लागि विदेश नजान आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३, २२ बैशाख बुधबार  १० : १६ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय