२०८३, १४ असार सोमबार

गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ

गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ


काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले “निरे” भनेर चिनिने निराजन पौडेललाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनलाई वैशाख ३ गते काठमाडौँ महानगरपालिका–३ बसुन्धारा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार पौडेलमाथि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आशंका छ। उनी पछिल्लो समय ठेक्कापट्टा व्यवसायमा सक्रिय रहँदै आएका थिए भने मिलन चक्रे समूहसँग आबद्ध भएर गुण्डागर्दीमा संलग्न रहेको आरोप लागेको छ।

पौडेलविरुद्ध यसअघि हातहतियार, ज्यान मार्ने उद्योग तथा अभद्र व्यवहारसम्बन्धी गरी ६ वटा मुद्दा दर्ता भइसकेका छन्। हाल उनी सातौँ मुद्दामा अनुसन्धानको दायरामा परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : २०८३, ५ बैशाख आईतबार  १२ : १६ बजे

एमाले काभ्रेको नवौँ पूर्ण बैठक सुरु, संगठन विस्तार र जनपरिचालन मुख्य एजेन्डा

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रे जिल्ला कमिटीको नवौँ

राष्ट्रिय धान दिवसमा आधुनिक कृषि प्रविधिको प्रदर्शन, ड्रोनबाट मल र मेसिनबाट धान रोपाइँ

काठमाडौं । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आधुनिक

संसदीय अभ्यास सिक्न सांसदलाई सभामुखको आग्रह

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले जनप्रतिनिधिको हरेक गतिविधिमाथि नागरिकको प्रत्यक्ष

अमेरिका–इरान तनाव फेरि चुलियो, युद्धविराम संकटमा

काठमाडौं। अमेरिका र इरानबीच करिब दुई साताअघि भएको अन्तरिम युद्धविराम

जवज-सञ्चार, विज्ञान र प्रविधि : २१औँ शताब्दीको वर्ग संघर्षको नयाँ मोर्चा

कुनै समय युद्धको परिणाम बन्दुक, तोप र सेनाको संख्याले निर्धारण