२०८३, १८ आश्विन सोमबार

सानुभाइ भनिने युवराज गुरुङ फेरि पक्राउ

काठमाडौं । काठमाडौं मा ‘सानुभाइ’ उपनामले चिनिने युवराज गुरुङ लाई प्रहरीले पुनः पक्राउ गरेको छ। गुण्डागर्दीमा संलग्न रहेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गुरुङ यसअघि पनि पटक–पटक पक्राउ पर्ने र धरौटीमा छुट्ने गर्दै आएका व्यक्ति हुन्। रमेश थापाका अनुसार पछिल्लो समय पनि उनी आपराधिक गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा पक्राउ गरिएको…