२०८२, २४ भाद्र मंगलबार

एक सय २० मुसहर मजदुरलाई भारतमा चरम श्रम शोषण, आठ महिना बन्धक

सिरहा । गोलबजार नगरपालिका वडा नम्बर २ र ३ का एकसय २० जना दलित मुसहर समुदायका मजदुरहरुलाई भारतको श्रीनगरमा आठ महिना बन्धक बनाएर काम लगाएर ज्याला नदिइ घर फर्काइएको पाइएको छ । श्रीनगर पुर्याएर एक सय २० जना नेपाली मुसहर समूदायका मजदुरलाई बन्धक मात्र बनाइएन, एक छाक मात्र खान दिएर कठोर श्रममा लगाइयो । मोवाइल…